स्थायी कमिटी बैठकमा प्रचण्डद्वारा राजनीतिक प्रतिवदेन पेश, बैठक सोमबार पुनः बस्ने « Khabarhub

स्थायी कमिटी बैठकमा प्रचण्डद्वारा राजनीतिक प्रतिवदेन पेश, बैठक सोमबार पुनः बस्ने


२९ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को स्थायी कमिटी बैठक सकिएको छ ।

आइतवार (आज) दिउँसो पार्टी कार्यालय धुम्बाराहीबा बसेको बैठक भोलि पुन बस्ने गरी सकिएको हो ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको बैठकमा उनले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने विधान संशोधनको प्रस्ताव महासचिव विष्णु पौडेलले प्रस्तुत गरेका थिए ।

प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन स्थायी कमिटीका सदस्यअरुलाई अध्ययन गर्न दिइएको छ ।

बैठक भोलि विहान ११ बजेका लागि पुन बोलाइएको स्थायी समिति सदस्य लिलामणि पोखरेलले जानकारी दिए ।

बैठकमा अर्का अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित रहेका थिए ।

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  ३ : ०२ बजे

नयाँले पुरानाको खेदो खनेर सुशासन खोजे : एमाले महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिले सुशासनलाई

दुई वर्षमा सक्नुपर्ने मल्याङ्दीखोला मोटरेबल पुलको काम २५ प्रतिशत मात्र

पर्वत– पर्वतको कुश्मा नगरपालिका र फलेवास नगरपालिका जोड्ने मोटरेबल पुल

रातो मच्छिन्द्रनाथ जात्राको अनुत्तरित प्रश्न- ‘यो भोटो कसको हो ?’

काठमाडौँ उपत्यकाको सांस्कृतिक जीवनको सबैभन्दा महत्त्वपूर्ण र भव्य परम्परामध्ये एक

सरकारी कार्यालय आजदेखि बिहान ९ देखि साँझ ५ बजेसम्म (तस्बिरहरू)

काठमाडौँ– सरकारको निर्णयअनुसार सरकारी कार्यालय आजदेखि बिहान ९ देखि साँझ

चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

चितवन– चितवनमा उपचारका लागि आएका बिरामीमध्ये १८ जनामा कुष्ठ रोगको