मलेसियास्थित नेपाली दूतावासको कार्यालय समय परिवर्तन « Khabarhub

मलेसियास्थित नेपाली दूतावासको कार्यालय समय परिवर्तन


२९ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मलेसियास्थित नेपाली राजदूतावासको कार्यालय समय परिवर्त गरिएको छ ।

मलेसिया सरकारले कागजातविहीन वा अवैधानिक भइ मलेसियामा बसेका विदेशी नागरिकलाई आफ्नो देश फिर्ता हुन ल्याएको आममाफी कार्यक्रमको सहजीकरणका लागि कार्यालय समय परिवर्तन गरिएको हो ।

आममाफी कार्यक्रमका लागि नेपाली नागरिकलाई सहजीकरण गर्नका लागि मंसिर ३० गतेदेखि पुस १५ गतेसम्मका लागि कार्यालय समय परिवर्तन गरिएको राजदूतावासले जनाएको छ ।

परिवर्तित समय अनुसार सोमबारदेखि शुक्रबारसम्म विहान ८ बजेदेखि साँझ ५ बजेसम्म तथा शनिबार र आइतबार विहान १० देखि दिउँसो २ बजेसम्म दूतावास खुला रहनेछ ।

यस्तो छ सूचना

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  ६ : ५७ बजे

संघीय सरकारको हस्तक्षेपले मौलापुर अस्तव्यस्त, सेवा प्रवाहदेखी निर्माणसम्मका काम प्रभावित

रौतहट– रौतहटको मौलापुर नगरपालिका लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत र

कर्मा र परीक्षाको फिल्म ‘हिमालयन गोल्ड’ मंसिर ४ देखि हलमा

काठमाडौं – नायक कर्मा शाक्य र नायिका परीक्षा लिम्बू शीर्ष

कांग्रेसका २४ बढी नेताहरूको अपिल : महाधिवेशन तालिका रोकेर एकताको निर्णायक वार्ता गरौँ

काठमाडौं- नेपाली कांग्रेसका २४ बढी नेताहरूले असोजमा गर्ने गरी घोषित

अमेरिका आक्रमणपछि पहिलोपटक इरानी राष्ट्रपति भारत पुगे

नयाँदिल्ली- इरानी राष्ट्रपति मसुद पजशकियान ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन

न्युयोर्कमा ९/११ को २५औँ स्मृति दिवस

न्युयोर्क- अमेरिकाको न्युयोर्क सहरले सन् २००१ सेप्टेम्बर ११ मा भएको