निर्मला हत्या प्रकरणमा नयाँ मोडः आमाले बयान फेरिन्, दिलिप विष्टमानथि नै शंका « Khabarhub

निर्मला हत्या प्रकरणमा नयाँ मोडः आमाले बयान फेरिन्, दिलिप विष्टमानथि नै शंका


१ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– निर्मला पन्तको बलात्कार तथा हत्याको अनुसन्धानलाई प्रहरीले एकपछि अर्को गर्दै फरक–फरक पाटोबाट अगाडि बढाइरहेको बेला हत्या प्रकरणले फेरि नयाँ मोड लिएको छ ।

आजको राजधानी पत्रिकाले छापेको समाचार अनुसार प्रहरीले हत्यामा संलग्न मुख्य अभियुक्त पक्राउ गर्न अनुसन्धानको पाटोलाई फेर्दै अघि बढाइरहेको बताइरहँदा स्वयं निर्मलाकी आमा दुर्गादेवी पन्तले अदालती बयान फेरिएपछि अनुसन्धानरत प्रहरी नै अलमलमा परेका छन् ।

निर्मलाकी आमाले भनेकीछन् ‘मैले राम्ररी कुरा नबुझी जाहेरी दिएकी थिएँ, तर अहिले सबै कुरा बुझेँ र सच्याउन भनेकी हुँ’ यसैगरी पत्रिकाले निर्मला हत्या प्रकरणका ६ जना आरोपीई धरौटीमा रिहा गर्न जिल्ला अदालत कञ्चनपुरले आदेश दिएको छ ।

यस्तै पत्रिकाले पहिलो पृष्ठमा ‘विप्लवले मलाई मार्न खोजेः दहाल’ शीर्षकमा समाचार छापिएको छ । नपाल कम्युनिष्स्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले विप्लव नेतृत्वको नेकपाले आफ्नो हत्या गर्न खोजेको खुलासा गरेका हुन् ।

डढेलो नियन्त्रणमा प्रभावकारी कदम आवश्यक शीर्षकमा  राजधानीले सम्पादकीय लेखेको छ । हुरीबतासको मौसम शुरु भएसँगै नेपालका कैयौं वनजंगलमा फेरि डढेलो लागेका खबर आइरहेका छन् ।

हरियो वन नेपालको धन भनेर जसरी हामीले गर्व गर्दै आइरहेका छौं सो गर्व गरेअनुसार हामीले हाम्रो वनलाई उचित संरक्षण र संवद्र्धन गर्न सकेका छैनौं ।

प्रकाशित मिति : १ चैत्र २०७५, शुक्रबार  ६ : २८ बजे

नवरात्रको छैटौँ दिन : कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ– दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा

आज २०८३ साल असोज ३० गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३० गते शुक्रबार सन् २०२६

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा