रोजगार

औषधि कम्पनीमा रोजगारीको अवसर

By खबरहब

March 15, 2019

औषधि उत्पादक कम्पनी टाइम फार्मासेटिकल्स प्रालिले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।

कम्पनीले एक विज्ञापन प्रकाशित गरी विभिन्न पदमा कर्मचारी माग गरेको हो ।

विस्तृत विवरणका लागि कम्पनीको विज्ञापन हेर्नुहोस्,