‘स्टुडेन्ट अफ द इयर २’ युट्युब ट्रेन्डिङमा « Khabarhub

‘स्टुडेन्ट अफ द इयर २’ युट्युब ट्रेन्डिङमा


२ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हिन्दी फिल्म ‘स्टुडेन्ट अफ द इयर २’ को ट्रेलर नेपालमा युट्युबको ट्रेलर नम्बर एकमा उक्लिएको छ । टाइगर श्राफको मुख्य भूमिका रहेको यो फिल्मलाई धर्मा प्रोडक्सनले निर्माण गरेको हो ।

फिल्मको ट्रेलरमा लभ, एक्सन र रोमान्स छ । ट्रेलरमा टाइगर श्राफलाई एक्सन प्याकसहित प्रस्तुत गरिएको छ ।

कलेजमा पढ्ने विद्यार्थीको कथामाथि बनेको यो फिल्मलाई पुनित मल्होत्राले निर्देशन गरेका हुन् । फिल्म वैशाख २७ गतेदेखि रिलिज हुँदैछ ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  ७ : ४७ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले