विप्लवका कार्यकर्तालाई लक्षित गरी कैलालीमा गोली प्रहार « Khabarhub

विप्लवका कार्यकर्तालाई लक्षित गरी कैलालीमा गोली प्रहार


२ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीको कैलारी गाउँपालिकामा १ राउण्ड गोली चलेको छ । कैलारी गाउँपालिका वडा नम्बर ६ खरुवाखेडामा सोमबार अपरान्ह चार बजेतिर स्थानीय राजाराम चौधरीलाई लक्षित गरेर गोली चलेको बताइएको छ ।

राजाराम नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीको समर्थक रहेको जनाइएको छ । राजाराम खेतमा गहुँ काटीरहेको अवस्थामा गोली चलेको तर, उनलाई गोली नलागेको स्थानीयले बताएका छन् ।

कैलाली प्रहरीले भने गोली नचलेको प्रतिक्रिया दिएको छ । प्रहरी प्रमुख एसपी आभुषण तिमिल्सेनाले भने, ‘प्रहरी टोली खरुवाखेडामा नै छ । तर गोली चलेको छैन ।’

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  ७ : ५९ बजे

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको