महेश र विपना को ‘तिमी सधैँ’ « Khabarhub

महेश र विपना को ‘तिमी सधैँ’


१ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रुपक डोटेल र निकिता थापाको स्वरमा रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘तिमी सधैँ’ बोलको गीतमा युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा किरण कँडेलको संगीत संयोजन छ । यस्तै गीतमा दिल खड्काको शब्द रचना छ भने दीपक जंगमको संगीत सुन्न सकिन्छ । गीतको भिडियोमा राज खड्काको निर्देशन देख्न सकिन्छ । र, भिडियोमा महेश खड्का र विपना थापाले अभिनय गरेका छन् ।

भिडियोमा ज्ञानेन्द्र शर्माको छायांकन र विकास ज्ञवालीको सम्पादन रहेको छ ।

प्रकाशित मिति : १ जेठ २०७६, बुधबार  १२ : १७ बजे

मार्कोसविरुद्ध महाभियोग उजुरी दर्ता

एजेन्सी– फिलिपिन्सका नागरिक समाज समूहका सदस्यहरूले बिहीबार राष्ट्रपति फर्डिनान्ड मार्कोसविरुद्ध

‘रातो सारीमा सजिएकी म’

काठमाडौं – रातो सारी लगाएको तस्बिहरु सार्वजनिक गरेपछि नायिका सनिशा

गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता 

काठमाडौं– सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिइएको छ ।

हिट फिल्म ‘ऊनको स्वीटर’ युट्युबमा

काठमाडौं – नायक विपीन कार्की र नायिका मिरुना मगर स्टारर

जाँचबुझ आयोगको म्याद २० दिन थपियो

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन