शेरेले उदितालाई उभिएको हेर्न नसकेपछि… « Khabarhub

शेरेले उदितालाई उभिएको हेर्न नसकेपछि…


१ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शेर आफ्ना विद्यालयकी उदिता म्यामलाई सारै मन पराउँथ्यो । आफूले जस्तोसुकै गल्ती गरेपनि म्याडमका पक्षमा सँधै बोल्ने गर्दथ्यो । एक दिन उदिता म्याम कक्षामा रिसाउँदै आइन । अनि सबै विद्यार्थीलाई एक एक गाली गर्न थालिन ।

सँधै विद्यार्थीसँग राम्रो व्यवहार गर्ने म्यामले गाली गर्न थालेपछि शेरे पनि केही निराश देखिएको थियो ।

त्यत्तिकैमा म्याडमले भनिन्, यो कक्षामा भएकाहरु को को बेवकुफ हो, उनीहरु उठ ।

सबै विद्यार्थी शिर निहुराएर बसिरहेका बेला शेरे चाँही आफ्नो बेच्नमा उभिएको थियो । त्यसपछि केहि मायालु स्वरमा म्याडमले सोधिन् ।

उदिता : शेरे तिमी बेवकुफ हो ?

शेरे : हैन म्याम । कक्षामा तपाईंमात्र उभिएको देखें । अनि तपाईं मात्र बेवकुफ भएको हेर्न मलाई राम्रो नै लागेन ।
उदिता : ट्वाँ ।

प्रकाशित मिति : १ जेठ २०७६, बुधबार  १२ : ५८ बजे

अमेरिकी विमानवाहक युद्धपोतमा आगो लाग्दा दुई जना घाइते

काठमाडौं- लाल सागरमा तैनाथ अमेरिकी विमानवाहक युद्धपोत यूएसएस जेराल्ड आर

निर्वाचन प्रहरीलाई तालिम दिएर स्वरोजगार बनाइने

नारायणगढ– यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका

चालु पुँजी कर्जा मार्गदर्शन संशोधन, कर्जा पुनर्तालिकीकरण गर्न सकिने्

काठमाडौं– नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बनधी मार्गदर्शन, २०७९ परिमार्जन

इराकमा अमेरिकी सैन्य विमान खस्दा चार जनाको मृत्यु

काठमाडौं- इराकमा अमेरिकी सैन्य विमान खस्दा चार जनाको ज्यान गएको

पोखरामा नेपाल-भारत बैठक : आगामी एक वर्षलाई विद्युत् खरिद दर निर्धारण

पोखरा- आगामी एक वर्षका लागि भारतका बिहार, उत्तर प्रदेश तथा