मुम्बई आक्रमणका योजनाकार मानिने अब्दुल रहमान पक्राउ | Khabarhub Khabarhub

मुम्बई आक्रमणका योजनाकार मानिने अब्दुल रहमान पक्राउ


१ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाकिस्तान– पाकिस्तानी आतंककारी नेता हफिज सइदका साला पक्राउ परेका छन् ।

सन् २००८ मा भारतको मुम्बईमा भएको आतंककारी आक्रमणका मुख्य योजनाकार मानिने तथा प्रतिबन्धित इस्लामिक समूह जमात उद दबाका प्रमुख सइदका साला अब्दुल रहमान मक्कीलाई पक्राउ गरिएको हो ।

प्रतिबन्धित समूह जमात उद दबाको राजनीतिक तथा अन्तर्राष्ट्रिय गुटका प्रमुख समेत रहेका मक्कीले पाकिस्तान सरकारको विरुद्धमा बयानबाजी गरेको अभियोगमा पक्राउ गरिएको पाकिस्तानी अधिकारीले जनाएका छन् ।

मक्कीलाई अमेरिकाको अर्थमन्त्रालयले कालोसूचीमा राखेको छ भने उनलाई पक्राउ गरी बुझाउनेलाई १ करोड अमेरिकी डलरको इनाम समेत राखिएको छ ।

प्रकाशित मिति : १ जेठ २०७६, बुधबार  ९ : २९ बजे

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको