हट सुन्दरी कृष्णा श्राफ, पर्दामा नभई सामाजिक सञ्जालमा सक्रिय (हट फोटो फिचर) « Khabarhub

हट सुन्दरी कृष्णा श्राफ, पर्दामा नभई सामाजिक सञ्जालमा सक्रिय (हट फोटो फिचर)


३२ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउडका एक्सन हिरो टाइगर श्राफकी बहिनी कृष्ण श्राफ । जो बलिउडमा नदेखिए पनि सुन्दरतामा भने कुनै हिरोइन भन्दा कम छैनन् ।

उनी पर्दामा नदेखिए पनि कृष्णा सामाजिक संजालमा निकै सक्रिय छिन् र उनले बोल्ड फोटोहरु बारम्बार पोस्ट गरिरहन्छिन् ।

टाइगर श्राफकी बहिनी कृष्णाले २०१५ मा ब्ल्याक शिप डकुमेन्ट्री फिल्म बनाएकी थिइन् । उनले मुम्बइको अमेरिकन स्कुल अफ बाम्बेमा पढेकी हुन् । उनको मन पर्ने स्थान गोआ हो । जहाँ उनी बिदा मनाउन गइरहन्छिन् ।

हेरौं उनका केही बोल्ड तस्वीरहरु

तस्विर : समाजिक सञ्जालबाट

प्रकाशित मिति : ३२ जेठ २०७६, शनिबार  १२ : ०७ बजे

काठमाडौँको बागबजारबाट पनि विद्यार्थीलाई सेवा प्रदान गर्दै गोरेटो

काठमाडौँ – गोरेटो एजुकेशन कन्सलटेन्सीले आफनो नयाँ शाखा काठमाडौँको बागबजारमा

घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु

डोटी– खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको

अवैध क्रसरबाट स्थानीय पीडित, विद्यालय र अस्पताल झनै समस्यामा

त्रिशूली– यहाँको विभिन्न स्थानमा सञ्चालित अवैध क्रसर उद्योगले स्थानीयवासी पीडित

बेनी नगरपालिकाका १० गौरवका आयोजना

म्याग्दी– बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२-८३ मा १० वटा

टिकटकरको फिल्मी यात्रा : कोही तङ्ग्रिदै, कोही फ्लपमा ह्याट्रिक !

काठमाडौँ – मिस नेपालको विजेताहरू भन्छन्, ‘ताज पाएको केही दिनमा