विजेता इंग्ल्यान्डले ४० लाख डलर पाउँदा उपविजेताले हात पार्‍यो २० लाख « Khabarhub

विजेता इंग्ल्यान्डले ४० लाख डलर पाउँदा उपविजेताले हात पार्‍यो २० लाख


३० असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – घरेलु टोली इंग्ल्याण्डले १२ औं संस्करणको आईसीसी क्रिकेट विश्वकप उपाधि हात पारेको छ ।

लण्डनमा आइतबार भएको रोमान्चक फाइनलमा न्युजिल्याण्डलाई सुपर ओभरमा पराजित गर्दै इंग्ल्याण्डले उपाधि हासिल गरेको हो । पहिलो पटक विश्वकप क्रिकेटको उपाधि जितेको इंग्ल्यान्डले विश्वकप जित्ने नयाँ राष्ट्र बनेको छ ।

इंग्ल्याण्डले घरेलु मैदानमा सम्पन्न विश्वकपको उपाधिसँगै ४० लाख अमेरिकी डलर पुरस्कार प्राप्त गरेको छ ।

यस्तै, उपविजेता बनेको न्युजिल्याण्डले २० लाख अमेरिकी डलरमा चित्त बुझायो भने सेमिफाइनलमा पराजित भएका भारत र अस्ट्रेलियाले ८–८ लाख डलर प्राप्त गरेको छ ।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  ७ : ३७ बजे

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट

आज महाअष्टमी पर्व मनाइँदै : कुन-कुन शक्तिपिठमा हुँदैछ पूजा ?

काठमाडौँ – आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६