अमेरिकी सौन्दर्य प्रतियोगितामा नेपाली युवती चन्द उपाधि नजिक, भोट गर्न परिवारको आग्रह « Khabarhub

अमेरिकी सौन्दर्य प्रतियोगितामा नेपाली युवती चन्द उपाधि नजिक, भोट गर्न परिवारको आग्रह


३० असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाशिङटन डिसी- अमेरिकाको एक सौन्दर्य प्रतियोगितामा नेपाली चेली मिराकल चन्द अग्रपंक्तिमा रहँदै उपाधि नजिक छिन् ।

अमेरिकाको क्यालिफोर्नियामा भइरहेको मिस फिलिपिन्स युएसए २०१९ मा नेपाली चेली मिराकल चन्दले अग्रता लिइरहेकी हुन् । उनलाई मिस फिलिपिन्स युएसएको ताज जिताउन उनका पारिवारले अनलाइन भोटिङका लागि अपिल गरेका छन् ।

उनी बैतडीका कर्ण चन्दकी छोरी हुन् । उनको परिवार हाल अमेरिकामा बस्दै आएका छन् । मिराकलकी आमा फिलिपिन्सकी नागरिक भएको नाताले उनले मिस फिलिपिन्स युएसएमा प्रतिस्पर्धा गर्ने अवसर पाएकी हुन् । अनलाइन भोटिङमा एक जनाले १ दिनमा १ भोट गर्न पाइने नियम छ ।

आगामी जुलाइ २० सम्म प्रत्येक दिन १ भोट गर्न सकिनेछ । भोटिङ जुलाई २० मा समाप्त भएपछि मिस फिलिपिन्स युएसए २०१९ को घोषणा त्यसको भोलिपल्ट जुलाई २१ का दिन हुनेछ ।

मिराकललाई भोट गर्नको लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  ८ : ३२ बजे

मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु

महोत्तरी– महोत्तरीसहित मिथिलाञ्चल क्षेत्रमा आजदेखि विधिवत रुपमा चैती छठ पर्व

कोशी र लुम्बिनीमा मेघगर्जनसहित हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

डलर उच्च बिन्दुमा : आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल चैत ८ गते आइतबार चैत

आज २०८२ साल चैत ८ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ८ गते आइतबार चैत