बानेश्वरमा घरसँगै जोडिएको पोलमा ह्वार्ह्वार्ती आगो बलेपछि… « Khabarhub

बानेश्वरमा घरसँगै जोडिएको पोलमा ह्वार्ह्वार्ती आगो बलेपछि…


३० असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बानेश्वरमा रहेको संघीय संसद भवन पछाडि एक पोलमा आगलागी भएको छ ।

संसद भव पछाडिको बाटोसँगै रहेको बिजुलीको पोलमा ह्वारह्वार्ती आगो बलेको हो ।

पोलमा रहेको तरमा आगलागी भएको प्रहरीले जनाएको छ । घरनजिकै रहेको पोलमा आगलाी हुँदा आगो घरतर्फ जाने खतरा भएपछि स्थानीय अतंकित बनेका थिए । उक्त पोल नजिकै गाडीसमेत पार्किङ गरिएको थियो ।

आगलागी विजुली सट भएर भएको प्रहरी अनुमान छ ।

काठमाडौंमा अव्यवस्थित रुपमा रहेका बिजुली, टेलिफोन, केवल, इन्टरनेट लगायतका तारका कारण बेलाबेलामा आगलागीका घटना सार्वजनिक हुने गरेका छन् भने यसले सहरको सौन्दर्यलाई समेत विगारेको छ ।

सरकारले तारहरुलाई व्यवस्थापन गर्ने बताउँदै आएको भएपनि व्यवस्थापन हुन सकेको छैन ।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  १० : १९ बजे

रास्वपाको बलियो सरकारसँग कलाकर्मीको अपेक्षा, ‘चलचित्र बोर्डलाई स्वायत्त बनाइयोस्’

काठमाडौं- आफ्नो घोषणा पत्रमा ‘फिल्म क्षेत्र’ भन्ने शब्द नै नराखेको

पश्चिम एसिया संकट : उद्धार उडान आज पनि

काठमाडौं– सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न देशमा

स्वर्णिम वाग्लेको चुनाव खर्च २५ लाख ९० हजार

काठमाडौं– प्रतिनिधि सभा सदस्यमा तनहुँ जिल्ला क्षेत्र नम्बर १ बाट

पूर्वप्रधानमन्त्री ओलीलाई पितृ शोक

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको

कञ्चनपुरमा डढेलोको जोखिम बढ्दो, पूर्वतयारी कमजोर

कञ्चनपुर– बढ्दो गर्मीसँगै कञ्चनपुरका वन क्षेत्रमा डढेलो लाग्ने जोखिम पनि