तीजको गीतमा ज्योति मगर पहिलो पटक सारीमा « Khabarhub

तीजको गीतमा ज्योति मगर पहिलो पटक सारीमा


३० असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायिका ज्योति मगर र गायक टंक प्रसाद जोशीको स्वर रहेको तीज गीत ‘कम्मरै भाँचेर’ सार्वजनिक भएको छ ।

गायक जोशीकै लय र शब्दमा रहेको गीतको म्यूजिक भिडियोमा बिक्रम चौहान, अनिश लामा, ज्योति मगर र शुस्मिता बुर्लाकोटीको अभिनय रहेको छ ।

मोडल तथा कोरियोग्राफर बिक्रम चौहानद्वारा निर्देशित उक्त भिडियोको छायांकन मुकेश हुमागाइले गरेका छन् । यो वर्षको तीज गीतमा पहिले पटक ज्योति मगर सारीमा सजिएर देखा परेकी छिन् ।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  १० : ३४ बजे

महाराजगञ्ज वितरण केन्द्र मातहतका स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती

निर्वाचन सामग्री आपूर्तिका लागि आयोगमा १३ सेवाप्रदायक संस्था सूचीकृत

काठमाडौं– निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको