रितिक र टाइगर स्टारर ‘वार’ को दमदार ट्रेलर | Khabarhub Khabarhub

रितिक र टाइगर स्टारर ‘वार’ को दमदार ट्रेलर


३० असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता रितिक रोशन र टाइगर श्राफ स्टारर फिल्म ‘वार’ को टिजर सार्वजनिक गरिएको छ । यशराज फिल्मसको ब्यानरमा बनेको यो फिल्मको टिजरमा एक्सन प्याक देख्न सकिन्छ ।

टिजरमा वाणी कपूरलाई समेत देखाइए पनि ऋतिक रोशन र टाइगर श्राफको ‘वार’ लाई फोकस गरिएको छ । सिदार्थ आनन्दको निर्देशनमा बनेको यो फिल्मलाई आदित्य चोपडाले निर्माण गरेका हुन् । यो फिल्म बन्ने खबर समेत बाहिर आएको थिएन । फिल्म युनिटले सीधै टिजर सार्वजनिक गरेको हो ।

रितिक रोशनको फिल्म सुपर ३० यतिबेला सिनेमा घरमा चलिरहेको छ । यो फिल्मले पनि दर्शकको साथ पाएको छ ।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  १२ : ०३ बजे

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून