लोकसेवा आयोगको विज्ञापन रद्द गर्न माग राख्दै आदिवासी जनजाति महासंघ आन्दोलित « Khabarhub

लोकसेवा आयोगको विज्ञापन रद्द गर्न माग राख्दै आदिवासी जनजाति महासंघ आन्दोलित


३० असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आरक्षण बचाऔं आन्दोलन तथा नेपाल आदिवासी जनजाति महासंघले लोकसेवा आयोगको विज्ञापन रद्द गर्न माग गर्दै विभन्न आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

आयोगको विज्ञापन असंवैधानिक भएको भन्दै महासंघले मसाल जुलुस, विशाल जनप्रदर्शन र नेपाल बन्द समेत गर्नेसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।  आन्दोलनका कार्यक्रम अन्तर्गत असार ३१ गते माइतीघर मण्डलामा विशाल जनप्रदर्शन गरिनेछ भने साउन २ र १० गते नेपाल बन्द गर्ने महासंघले जनाएको छ ।

त्यसैगरी आन्दोलनकै कार्यक्रम अन्तर्गत सोमबार विभिन्न ठाउँबाट सिटी जुलुस निकालिने जनाएको छ । त्यसैगरी भोलि मंगलबार माइतीघर मण्डलासहित देशैभर जुलुससहित विशाल जनप्रदर्शन गरिने महासंघले जनाएको छ ।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  ५ : ३८ बजे

रास्वपाको बलियो सरकारसँग कलाकर्मीको अपेक्षा, ‘चलचित्र बोर्डलाई स्वायत्त बनाइयोस्’

काठमाडौं- आफ्नो घोषणा पत्रमा ‘फिल्म क्षेत्र’ भन्ने शब्द नै नराखेको

पश्चिम एसिया संकट : उद्धार उडान आज पनि

काठमाडौं– सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न देशमा

स्वर्णिम वाग्लेको चुनाव खर्च २५ लाख ९० हजार

काठमाडौं– प्रतिनिधि सभा सदस्यमा तनहुँ जिल्ला क्षेत्र नम्बर १ बाट

पूर्वप्रधानमन्त्री ओलीलाई पितृ शोक

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको

कञ्चनपुरमा डढेलोको जोखिम बढ्दो, पूर्वतयारी कमजोर

कञ्चनपुर– बढ्दो गर्मीसँगै कञ्चनपुरका वन क्षेत्रमा डढेलो लाग्ने जोखिम पनि