पूजाको खुलेको रुप (फोटो फिचर) « Khabarhub

पूजाको खुलेको रुप (फोटो फिचर)


३० असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – नायिका पूजा शर्मा हालै चलचित्र ‘म यस्तो गीत गाउँछु २’ मा अनुबन्ध भइन् । पछिल्लो समय उनी महंगो पारिश्रमिक लिने नायिकाको सूचीमा पनि अटेकी छिन् । उनी अभिनित फिल्म ‘पोइ पर्‍यो काले’ रिलिज हुन बाँकी छ ।

फिल्म रिलिजका बेलामा मिडियामा छाउने र अरु बेला खासै चासो नदिने पूजा सामाजिक सञ्जालमा भने सक्रिय रहने गर्छिन् । उनी अभिनित फिल्म ‘रामकहानी’ युट्युबमा हालै रिलिज भएको थियो । यो फिल्ममा पूजाको जोडी आकाश श्रेष्ठ छन् ।

फिल्मले मिश्रित प्रतिक्रिया पाइरहेको छ ।

राम्रो फ्यान फलोइङ कमाएकी पूजा शर्मालाई कन्ट्रोभर्सी क्वीन पनि भनिन्थ्यो कुनैबेला । अहिले भने उनी खासै विवादमा आउँदिनन् ।

फिल्म र अभिनयकै कारण चर्चामा आउन चाहने पूजाले सामाजिक सञ्जालमा आफ्ना तस्वीर शेयर गरिरहेकी हुन्छिन् । हामीले सामाजिक सञ्जालमा शेयर गरिएका उनका केही तस्वीर यहाँ प्रस्तुत गरेका छौँ:

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  ६ : २० बजे

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको