मुस्ताङमा सेनाको विपद् उद्धार अभ्यास « Khabarhub

मुस्ताङमा सेनाको विपद् उद्धार अभ्यास


३० असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ- मुस्ताङको घरपझोङ गाउँपालिका–४ मा नेपाली सेनाको बज्रदल गणको नेतृत्वमा आइतबार दैवी प्रकोप विपद् उद्धारसम्बन्धी अभ्यास गरिएको छ ।

सो अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहभागिता रहेको गण्डकी प्रहरी प्रदेश कार्यालय, पोखराले जनाएको छ ।

आगामी साउन ३ गतेसम्म जारी रहने सो अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी ९८ सुरक्षाकर्मीको सहभागिता रहेको छ ।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  ६ : ५० बजे

रास्वपाको बलियो सरकारसँग कलाकर्मीको अपेक्षा, ‘चलचित्र बोर्डलाई स्वायत्त बनाइयोस्’

काठमाडौं- आफ्नो घोषणा पत्रमा ‘फिल्म क्षेत्र’ भन्ने शब्द नै नराखेको

पश्चिम एसिया संकट : उद्धार उडान आज पनि

काठमाडौं– सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न देशमा

स्वर्णिम वाग्लेको चुनाव खर्च २५ लाख ९० हजार

काठमाडौं– प्रतिनिधि सभा सदस्यमा तनहुँ जिल्ला क्षेत्र नम्बर १ बाट

पूर्वप्रधानमन्त्री ओलीलाई पितृ शोक

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको

कञ्चनपुरमा डढेलोको जोखिम बढ्दो, पूर्वतयारी कमजोर

कञ्चनपुर– बढ्दो गर्मीसँगै कञ्चनपुरका वन क्षेत्रमा डढेलो लाग्ने जोखिम पनि