मुस्ताङमा सेनाको विपद् उद्धार अभ्यास « Khabarhub

मुस्ताङमा सेनाको विपद् उद्धार अभ्यास


३० असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ- मुस्ताङको घरपझोङ गाउँपालिका–४ मा नेपाली सेनाको बज्रदल गणको नेतृत्वमा आइतबार दैवी प्रकोप विपद् उद्धारसम्बन्धी अभ्यास गरिएको छ ।

सो अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहभागिता रहेको गण्डकी प्रहरी प्रदेश कार्यालय, पोखराले जनाएको छ ।

आगामी साउन ३ गतेसम्म जारी रहने सो अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी ९८ सुरक्षाकर्मीको सहभागिता रहेको छ ।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  ६ : ५० बजे

फ्रान्समा पहिलोपटक मानिसमा शामोन्डा भाइरस पुष्टि, सङ्क्रमितको मृत्यु

पेरिस– फ्रान्समा पहिलोपटक मानिसमा शामोन्डा भाइरसको सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमित व्यक्तिको

फ्रान्समा गोली प्रहार गरी एक जनाको ह*त्या, पाँच जना घाइते

पेरिस– फ्रान्सको राजधानी पेरिसनजिकै भएको गोलीकाण्डमा एक जनाको मृत्यु भएको

जोर्डनमा चर्चभित्र गोली चल्दा छ जनाको मृत्यु, २८ घाइते

काठमाडौं – जोर्डनको एक चर्चमा अन्त्येष्‍टि समारोह भइरहेका बेला बन्दुकधारीले

आज २०८३ साल कात्तिक ७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ७ गते शनिबार सन् २०२६

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर