माल्मोविरुद्ध चेल्सीको सङ्घर्षपूर्ण जीत « Khabarhub

माल्मोविरुद्ध चेल्सीको सङ्घर्षपूर्ण जीत


३ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी । युरोपा लिगको अन्तिम ३२ को पहिलो लेगमा चेल्सीले माल्मोविरुद्ध सङ्घर्षपूर्ण जीत हासिल गरेको छ । बिहीवार राति स्टाडियोन रंगशालामा भएको खेलमा चेल्सीले माल्मोमाथि २—१ गोल अन्तरको जीत हात पारेको हो ।

खेलको ३० औं मिनेटमा चेल्सीका लागि रोस बराक्लेले गोल गर्दै टिमलाई अग्रता दिलाए । बराक्लेको गोलमा पहिलो हाफमा अग्रता लिएको चेल्सीका लागि ओलीभर गिरोडले दोहोरो अग्रता दिलाए ।

उनले खेलको ५८ औं मिनेटमा गोल गर्दै टिमलाई २—० को अग्रता दिलाए ।

खेलको ८० औं मिनेटसम्म २—० ले पछि रहेको चेल्सीका लागि ८० औं मिनेटमा आन्द्रेस क्रिष्टियानसेनले एक गोल फर्काए पनि टिमलाई हारबाट जोगाउन भने सकेनन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार  ११ : २७ बजे

कांग्रेसको १५औँ महाधिवेशन : केन्द्रीय प्रतिनिधिलाई अभिमुखीकरण

काठमाडौं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई लक्षित गर्दै निर्वाचन क्षेत्रमा

अफगानिस्तानमा वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ६१ पुग्यो, १ सय १६ जना घाइते

काठमाडौं- अफगानिस्तानमा वर्षाका भएका विभिन्न घटनामा मृत्यु हुनेको सङ्ख्या ६१

स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन निर्देशन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी मेडिकल तथा डेन्टल कलेज

यूएईमा घाइते भएकामध्ये छ नेपाली डिस्चार्ज, एकको अवस्था खतरामुक्त

काठमाडौं- यूएईको राजधानी अबु धाबीस्थित नेपाली राजदूतावासले शुक्रबारको घटनामा घाइते

मतदाता नामावली भोलिदेखि संकलन गरिँदै

काठमाडौं– निर्वाचन आयोगले मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम भोलि