दश ‘क्युट’ तस्वीरमा हेर्नुहोस् ‘क्याप्टेन’ की नायिका उपासनालाई « Khabarhub

दश ‘क्युट’ तस्वीरमा हेर्नुहोस् ‘क्याप्टेन’ की नायिका उपासनालाई


३ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका उपासना सिंह ठकुरीको पहिलो डेब्यु फिल्म हो, क्याप्टेन ।

पहिलो फिल्ममा अनमोल केसीसँग रोमान्स गरेकी उपासनाको फिल्ममा डेब्युसँगै चर्चा चुलिएको छ । त्यसो त सामाजिक सञ्जालमा उपासनाले पहिले नै राम्रै फ्यान कमाएकी थिइन् । फिल्म रिलिज हुनुअघि नै उपासना सिंह ठकुरीको चर्चाले उपासना पनि दंग हुनुपर्छ । यो फिल्मबाट उपासना उत्तिकै आशावादी छिन् ।

सामाजिक सञ्जाल इन्स्टाग्राममा उपासनाले निकै आकर्षक तस्वीर शेयर गरेका छन् । हेर्नुस्, उपासनाले इन्स्टाग्राममा शेयर गरेका केही तस्वीरहरूः

प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार  ३ : ४२ बजे

१० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौं– निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन आयोगले

निर्वाचन आचारसंहिता परिपालनामा गृहको कडाइ

काठमाडौं– गृह मन्त्रालयले आसन्न प्रतिनिधिसभा निर्वाचनपूर्व र निर्वाचनको अवधिमा हुनसक्ने

भाम बर्लिन फिल्म फेस्टिभलको जुरी सदस्य बनेपछि बोर्डको बधाई

काठमाडौं – बर्लिन फिल्म फेस्टिभल २०२६ को अन्तर्राष्ट्रिय जुरी प्यालनको

असुरक्षा भयो भन्दै सुदन गुरूङले मागे प्रहरी

गोरखा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखा जिल्ला समितिले प्रतिनिधिसभा सदस्य