प्रतिबन्धित औषधि प्रयोग गर्ने पाँच खेलाडी निलम्बित « Khabarhub

प्रतिबन्धित औषधि प्रयोग गर्ने पाँच खेलाडी निलम्बित


३० श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिबन्धित औषधि प्रयोग गर्ने पाँच खेलाडी निलम्बित भएका छन् । अन्तर्राष्ट्रिय भारोत्तोलन महासंघले पाँच रुसी भारोत्तोलनका खेलाडीलाई निलम्बन गरेको हो ।

महासंघले प्रतिबन्धित औषधि प्रयोग गरेको आरोपमा पाँच खेलाडीलाई निलम्बन गरेको हो । विश्व एन्टी डोपिङ एजेन्सी (वाडा) ले गरेको परिक्षणमा उनीहरुले प्रतिबन्धित औषधि प्रयोग गरेको पाईएको थियो ।

निलम्बनमा पर्ने खेलाडीमा लण्डन ओलम्पिकमा कास्य पदक विजेता खेलाडी रुस्लान अल्बेगोभ, महिला विश्व च्याम्पियनसिपमा स्वर्ण विजेता टीमा तुरिभा, डेभिड, ओलेग चेन र इगोर क्लिमोनोभ छन् ।

यस अघि डोपिङमा असफल हुँदा रुसका एथलेटिक्स खेलाडीहरु प्रतिबन्धमा परेका थिए ।

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहीबार  ७ : ०७ बजे

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

गण्डकी – पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको