अमेरिकाको फिलाडेल्फियामा सुरक्षाकर्मीमाथि गोली प्रहार, ६ जना घाइते « Khabarhub

अमेरिकाको फिलाडेल्फियामा सुरक्षाकर्मीमाथि गोली प्रहार, ६ जना घाइते


३० श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका–अमेरिकाको फिलाडेल्फियामा सुरक्षाकर्मीलाई लक्षित गरी भएको आक्रमणमा ६ जना घाइते भएका छन् ।

आक्रमणकारीले चलाएको गोली लागेर घाइते भएकाहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

फिलाडेल्फियाको डाउनटाउननजिकै टोगा नाइसटाउनमा आक्रमणकारीले सुरक्षाकर्मीलाई लक्षित गरी गोली चलाएका थिए । घटना बारे प्रहरीले अनुसन्धान जारी राखेको छ ।

आक्रमण के कारणले भएको हो ? र आक्रमणकारी को थिए यस विषय खुल्न सकेको छैन ।

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहीबार  ७ : २३ बजे

खोटाङमा हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो

खोटाङ– गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता