पोर्न फिल्मबाट मिया खलिफाले कमाइन् यति रकम ! फ्यानलाई पत्याउन गाह्रो « Khabarhub

पोर्न फिल्मबाट मिया खलिफाले कमाइन् यति रकम ! फ्यानलाई पत्याउन गाह्रो


३० श्रावण २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोर्न उद्योगमा मिया खलिफा चर्चित छिन् । यस्तो  पनि भन्ने गरिन्छ कि, मियाले यही उद्योगबाट नै राम्रो कमाइ गरेकी छिन् । तर मियाले भने आफूले यो उद्योगबाट अहिलेसम्म साढे ८ लाख कमाएको बताउँछिन् ।

यो कुरालाई फ्यानले भने पत्याएका छैनन् । जबकि, एक जमानामा सबैभन्दा चर्चामा आउने एडल्ट स्टारका रुपमा मिया नै थिइन् । उनलाई एडल्ट फिल्म खेलेका कारण ज्यान मार्ने धम्की पनि दिइएको थियो ।

एक अन्तर्वार्तामा मियाले भनेकी छिन्, यो उद्योगमा लागेर मैले करोडौँ कमाएँ भन्ने धेरैले सोच्छन् तर त्यो गलत हो ।

उनले ५ वर्ष पहिले एडल्ट इन्डस्ट्री छोड्ने फैसला गरेकी थिइन् । तर उनलाई जागीर पाउन पनि गाह्रो भयो । उनले यो क्षेत्र छोडेपछि लामो समय डराउनुपरेको पनि बताएकी छिन् ।

तर मियालाई यो क्षेत्रमा जानुमा कुनै अफसोच छैन । सामाजिक सञ्जालमा कतिले आरोप लगाएका छन् कि मियाले झूठ बोलेकी छिन् ।

मियाले जम्मा ३ महिना पोर्न फिल्ममा काम गरेकी थिइन् । त्यसपछि उनले यो क्षेत्र छोडिन् । मुस्लिम भएका कारण पोर्न फिल्म खेलेको भन्दै कट्टरपन्थी संगठनले ज्यान मार्ने धम्की दिएको थियो ।

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहिबार  ५ : ३२ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने