पोर्न फिल्मबाट मिया खलिफाले कमाइन् यति रकम ! फ्यानलाई पत्याउन गाह्रो | Khabarhub Khabarhub

पोर्न फिल्मबाट मिया खलिफाले कमाइन् यति रकम ! फ्यानलाई पत्याउन गाह्रो


३० श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोर्न उद्योगमा मिया खलिफा चर्चित छिन् । यस्तो  पनि भन्ने गरिन्छ कि, मियाले यही उद्योगबाट नै राम्रो कमाइ गरेकी छिन् । तर मियाले भने आफूले यो उद्योगबाट अहिलेसम्म साढे ८ लाख कमाएको बताउँछिन् ।

यो कुरालाई फ्यानले भने पत्याएका छैनन् । जबकि, एक जमानामा सबैभन्दा चर्चामा आउने एडल्ट स्टारका रुपमा मिया नै थिइन् । उनलाई एडल्ट फिल्म खेलेका कारण ज्यान मार्ने धम्की पनि दिइएको थियो ।

एक अन्तर्वार्तामा मियाले भनेकी छिन्, यो उद्योगमा लागेर मैले करोडौँ कमाएँ भन्ने धेरैले सोच्छन् तर त्यो गलत हो ।

उनले ५ वर्ष पहिले एडल्ट इन्डस्ट्री छोड्ने फैसला गरेकी थिइन् । तर उनलाई जागीर पाउन पनि गाह्रो भयो । उनले यो क्षेत्र छोडेपछि लामो समय डराउनुपरेको पनि बताएकी छिन् ।

तर मियालाई यो क्षेत्रमा जानुमा कुनै अफसोच छैन । सामाजिक सञ्जालमा कतिले आरोप लगाएका छन् कि मियाले झूठ बोलेकी छिन् ।

मियाले जम्मा ३ महिना पोर्न फिल्ममा काम गरेकी थिइन् । त्यसपछि उनले यो क्षेत्र छोडिन् । मुस्लिम भएका कारण पोर्न फिल्म खेलेको भन्दै कट्टरपन्थी संगठनले ज्यान मार्ने धम्की दिएको थियो ।

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहीबार  ५ : ३२ बजे

झुटो समाचारमा नाम जोडिएकोमा आश्चर्यचकित र स्तब्ध छु : न्यायाधीश भट्टराई

काठमाडौं– सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईले विभिन्न सञ्चार माध्यमबाट आफ्नो

आगलागी प्रभावितको राहत तथा उद्धारमा जुट्न देउवाको निर्देशन

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका

महोत्तरीमा हात्तीपाइले रोगविरुद्ध सामूहिक अभियान

महोत्तरी । महोत्तरीमा हात्तीपाइले रोगविरुद्ध १० दिने सामूहिक अभियान गर्न

बुलबुले तालमा चल्यो मोटरबोट

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा मोटरबोटको परीक्षण सेवा सुरु

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन आदेश

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले