नगरपालिकाको गाडीमा आजगनी, विप्लवका कार्यकर्ता पक्राउ « Khabarhub

नगरपालिकाको गाडीमा आजगनी, विप्लवका कार्यकर्ता पक्राउ


२९ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बझाङ– बझाङ जिल्लाको बित्थड चिर गाउँपालिकाको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ ।

पार्किङ गरेर देउखेल बजारमा राखिएको से १ झ २७४ नम्बरको गाडीमा शनिवार राति अज्ञात समूहले आगजनी गरेको हो । आगजनीका कारण गाडी पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले प्रतिवन्धित विप्लव समूहका एक जनालाई नियन्त्रणमा लिएको छ ।

विप्लवका कार्यकता अमर महरलाई पक्राउ गरिएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  ११ : ४२ बजे

रास्वपाका सांसद प्रशिक्षणमा : शक्तिशाली सरकारको टिम बनाउँदै बालेन

काठमाडौँ – फागुन २१ को निर्वाचनबाट प्रतिनिधि सभाको सबैभन्दा ठुलो

बैंकिङ कसुरमा प्रभु बैंकका फाइनान्स विभाग प्रमुख पक्राउ

काठमाडौँ – नेपाल प्रहरीको साइबर व्यूरोले बैंकिङ कसुरको अभियोगमाा प्रभु

केरा खेतीको बिमा नहुँदा किसान मारमा

रौतहट – केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल चैत ४ गते बुधबार चैत कृष्ण