रुपेन्देहीमा गोली हानी १ जनाको हत्या, ५ लाख लुटियो « Khabarhub

रुपेन्देहीमा गोली हानी १ जनाको हत्या, ५ लाख लुटियो


२९ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– रुपन्देहीको रोहिणीमा १ जना व्यक्तिको गोली हानी हत्या भएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दिउँसो २ः३० बजेतिर एक जना व्यक्तिको गोली हानी हत्या भएको जनाएको छ ।

भैरहवास्थित हिमालयन बैंकबाट रकम निकालेर जाँदै गरेका ओमसतिया गाउँपालिका-५ का महेन्द्र कुर्मीको गोली हानी हत्या भएको रुपन्देही प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) वीरेन्द्रबहादुर शाहीले जानकारी दिए ।

बैंकबाट पैसा निकालेर घरतर्फ जाँदै गरेका कुर्मीलाई पच्छाउँदै आएको समूहले गोली हानेर ५ लाख रुपैयाँ लुटेको शाहीले जानकारी दिए । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  ३ : २५ बजे

रास्वपाका सांसद प्रशिक्षणमा : शक्तिशाली सरकारको टिम बनाउँदै बालेन

काठमाडौँ – फागुन २१ को निर्वाचनबाट प्रतिनिधि सभाको सबैभन्दा ठुलो

बैंकिङ कसुरमा प्रभु बैंकका फाइनान्स विभाग प्रमुख पक्राउ

काठमाडौँ – नेपाल प्रहरीको साइबर व्यूरोले बैंकिङ कसुरको अभियोगमाा प्रभु

केरा खेतीको बिमा नहुँदा किसान मारमा

रौतहट – केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल चैत ४ गते बुधबार चैत कृष्ण