भुवनले गरे जसिता ‘एन्टी हिरो’ मा अनुबन्ध भएको समाचारको खण्डन « Khabarhub

भुवनले गरे जसिता ‘एन्टी हिरो’ मा अनुबन्ध भएको समाचारको खण्डन


२९ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता भुवन केसीले चलचित्र ‘एन्टी हिरो’ मा जसिता गुरुङ अनुबन्ध भएको विषयलाई लिएर खण्डन गरेका छन् । केही मिडियामा फिल्ममा जसिता अनुबन्ध भएको समाचार प्रकाशन भएपछि सामाजिक सञ्जाल फेसबूकमा एक स्टाटस लेख्दै उनले समाचारमा सत्यता नभएको बताएका छन् ।

‘काजोल फिल्मसको ब्यानरमा बन्ने हाम्रो आगामी प्रोजेक्ट एन्टीहिरोको प्री–प्रोडक्सनको काम भइरहेको छ, यसबारेमा केही मिडियामा आएका समाचार फेक हुन्,’ भुवनले भने, ‘हामीले महत्त्वपूर्ण समाचारहरु आधिकारिक फेसबूक पेजका माध्यमबाट दिनेछौँ ।’

यो फिल्ममा अनमोल केसी र भुवन केसी भने पहिले नै तय भइसकेका छन् । खबरका अनुसार यो फिल्ममा भुवन खलनायकको भूमिकामा देखिनेछन् ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  ५ : २४ बजे

चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

चितवन– चितवनमा उपचारका लागि आएका बिरामीमध्ये १८ जनामा कुष्ठ रोगको

‘सीसी क्यामेरा’बाट कक्षाकोठा निगरानी

कञ्चनपुर– कञ्चनपुरको बेलौरी नगरपालिका–९ स्थित सिद्धकेदारनाथ आधारभूत विद्यालयमा ‘सीसी क्यामेरा’बाट

संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै, के के छन् एजेण्डा ?

काठमाडौँ– संघीय संसद सचिवालयको आह्वानमा आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको

ओली–लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज पनि सुनुवाइ हुँदै

काठमाडौँ– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरणको

भक्तपुर प्रहरीको ‘स्वीप अपरेसन’ : थप ३० जना पक्राउ

भक्तपुर– भक्तपुर प्रहरीले सार्वजनिक स्थलहरुमा शान्तिसुरक्षा भङ्ग गर्ने गतिविधिमा संलग्न