‘छक्का पञ्जा २’ दशैँमा रिलिज हुने « Khabarhub

‘छक्का पञ्जा २’ दशैँमा रिलिज हुने


२९ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आफ्नो फिल्म ‘छ माया छपक्कै’ दशैँपछि रिलिज हुने भएपछि दशैँमा दीपक–दीपाको फिल्म ‘छक्का पञ्जा २’ युट्युबमार्फत रिलिज गरिने भएको छ । फिल्मका निर्माता तथा कलाकार दीपकराज गिरीले यसबारेमा जानकारी दिए । दशैँको अवसर पारेर हलमा फिल्म ‘रातो टीका निधारमा’ समेत प्रदर्शन हुँदैछ ।

हलमा फिल्म हेर्न नपाएका दर्शकले लामो समयदेखि यो फिल्मको प्रतीक्षा गरिरहेका छन् । यद्यपि यो फिल्म हलमा दोस्रोपटक रिलिज गरिएको थियो । र, फ्लप भएको थियो ।

चलचित्रमा प्रियंका कार्की, दीपकराज गिरी, जितु नेपाल, स्वरुपपुरुष ढकाल, केदार घिमिरे, वर्षा राउत, स्वस्तिमा खड्का लगायतका कलाकारले अभिनय गरेका छन् । हास्यप्रधान यो चलचित्र पहिलोपटक रिलिज हुँदा व्यावसायिक रुपमा सफल भएको थियो । त्यसपछि रिलिज भएको चलचित्र ‘छक्का पञ्जा ३’ पनि व्यावसायिक रुपमा सफल भएको थियो ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  ६ : ०४ बजे

चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

चितवन– चितवनमा उपचारका लागि आएका बिरामीमध्ये १८ जनामा कुष्ठ रोगको

‘सीसी क्यामेरा’बाट कक्षाकोठा निगरानी

कञ्चनपुर– कञ्चनपुरको बेलौरी नगरपालिका–९ स्थित सिद्धकेदारनाथ आधारभूत विद्यालयमा ‘सीसी क्यामेरा’बाट

संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै, के के छन् एजेण्डा ?

काठमाडौँ– संघीय संसद सचिवालयको आह्वानमा आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको

ओली–लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज पनि सुनुवाइ हुँदै

काठमाडौँ– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरणको

भक्तपुर प्रहरीको ‘स्वीप अपरेसन’ : थप ३० जना पक्राउ

भक्तपुर– भक्तपुर प्रहरीले सार्वजनिक स्थलहरुमा शान्तिसुरक्षा भङ्ग गर्ने गतिविधिमा संलग्न