एनआरएनएको सम्मेलन काठमाडौंमा शुरु | Khabarhub Khabarhub

एनआरएनएको सम्मेलन काठमाडौंमा शुरु


२८ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलन आजबाट काठमाडौंमा सुरु भएको छ ।

बौद्धस्थित ह्यात होटलमा राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मेलनको उद्घाटन गरिन् । सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले नेपालमा लगानी गर्न एनआरएनहरुलाई आह्वान गरिन्

‘म, मेरो, एनआरएनए र मेरो नेपाल’ भन्ने नारासहित शुरु भएको सम्मेलनमा विश्वभरबाट २५ सय प्रतिनिधि सहभागी भएका छन् ।

सम्मेलनसँगै नयाँ नेतृत्व छान्न भोलिबाट निर्वाचन प्रक्रिया पनि सुरु हुनेछ ।

संघको अध्यक्षका लाग िवर्तमान उपाध्यक्षद्वय कुल आचार्य र कुमार पन्त प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।

प्रकाशित मिति : २८ आश्विन २०७६, मंगलबार  १२ : ०४ बजे

तोडफोड तथा आगजनी गर्नेलाई खोज्दै प्रहरी

चितवन – जेनजी आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्नको खोजीमा

विजयादशमीको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे

काठमाडौं – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको विजयादशमीको

बुधबार नेपालभर सार्वजनिक बिदा

काठमाडौं – गृह मन्त्रालयले ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूको सम्मानस्वरूप

कर तिर्ने समय एक महिना थप

काठमाडौं – सरकारले कर तिर्ने समय एक महिना थप गरेको

घटस्थापनादेखि असोज २२ सम्म सार्वजनिक यातायातलाई रुट परमिट खुला

काठमाडौं – घटस्थापनादेखि असोज २२ गतेसम्म सार्वजनिक सवारीसाधनलाई नेपालभर लागू