थिएरी हेनरी बने अमेरिकी क्लव मोन्टरियल इम्प्याक्टको मुख्य प्रशिक्षक « Khabarhub

थिएरी हेनरी बने अमेरिकी क्लव मोन्टरियल इम्प्याक्टको मुख्य प्रशिक्षक


२९ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फ्रान्सेली प्रशिक्षक थिएरी हेनरी अमेरिकी मेजर लिग सकर (एमएलएस) क्लब मोन्टरियल इम्प्याक्टका मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।

फ्रान्स तथा आर्सनलका पूर्व स्ट्राइकर हेनरीले क्लबसँग दुई वर्षको सम्झौता गरेका छन् ।

फुटबलबाट सन्यास लिनु अघि ४२ वर्षे हेनरीले न्युयोर्कबाट एमएलएस लिग खेलेका थिए ।

फ्रेन्च क्लब मोनाकोबाट बर्खास्तमा परेपछि हेनरीले पहिलोपटक क्लब सम्हाल्न लागेका हुन् । उनलाई मोनाकोले जनवरीमा बर्खास्त गरेको थियो ।

सन् २०१६ मा बेल्जियमको सहायक प्रशिक्षक बनेका हेनरी सन् २०१८ को अक्टोबरमा मोनाकोका प्रशिक्षक बनेका थिए ।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार  ६ : ५२ बजे

स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

चितवन– चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण