लुम्बिनी विकास बैंकद्वारा सिद्घ माध्यामिक विद्यालयलाई आर्थिक सहयोग « Khabarhub

लुम्बिनी विकास बैंकद्वारा सिद्घ माध्यामिक विद्यालयलाई आर्थिक सहयोग


२९ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी विकास बैंकले पोखरा महानरपालिका १५ मा रहेको सिद्घ माध्यामिक विद्यालयलाई शैक्षिक सामग्री खरीदका लागि आर्थिक सहयोग गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तर दायित्व कार्यक्रम अन्र्तगत पोखरा महानगरपालिक–१५, रामबजार स्थित श्री सिद्घ माध्यामिक विद्यालयलाई शैक्षिक सामग्री खरीदका लागि ६० हजार हस्तान्तरण गरेको हो ।

बैंकका संचालक सुशिल राज पराजुलीद्वारा विद्यालय व्यवस्थापन समितिलाई कात्तिक २८ गते आर्थिक सहयोग वापत रु. ६०,०००÷– को चेक हस्तान्तरण गरे ।

उक्त कार्यक्रममा पराजुलीले लुम्बिनी विकास बैंक लि. ले जीवन उपयोगी शिक्षाको ज्योती फैलाउदै समग्र देशको समुन्नतीको लागि योग्य जनशक्तिको आधार तयार गर्दै आएका यस किसिमका विद्यालयहरुलाई विभिन्न किसीमले सक्दो सहयोग गर्दै जाने बताए ।

यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ देशभरका ६५ शाखाहरु र १४ वटा एटिएमबाट आफ्ना ग्राहक महानुभावहरुलाई उच्च स्तरीय आधुनिक एवं नविनतम प्रविधि सहितको बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार  ४ : ३६ बजे

प्रतिनिधिसभा आकस्मिक समय : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको आकस्मिक समयमा भाग लिने सांसदहरूले समसामयिक र

पूर्वअमिरको निधनमा शोक समवेदना व्यक्त गर्न उपराष्ट्रपति कतार जाँदै, राष्ट्रपतिलाई गराए जानकारी

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलसँग उपराष्ट्रपति रामसहाय प्रसाद यादवले भेटवार्ता गरेका

पाकिस्तानमा भारी वर्षा : घर भत्किँदा नौ जनाको मृत्यु, १४ घाइते

इस्लामाबाद- पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तस्थित कोहाट जिल्लामा सोमबार परेको अविरल

विद्युतीय राहदानी छपाइ सम्बन्धमा संसदीय समितिमा विस्तृत छलफल माग

काठमाडौं– विद्युतीय राहदानी छपाइ सम्बन्धमा संसदीय समितिमा विस्तृत छलफल गर्नुपर्नेमा

जमुनाह नाकाबाट स्रोत नखुलेको पाँच लाख बरामद

नेपालगञ्ज– बाँकेको जमुनाहनाकामा सशस्त्र प्रहरीले स्रोत नखुलेको भारतीय रुपैयाँ पाँच