साढे ७ लाख रुपैयाँसहित वीरगञ्जबाट हुण्डी कारोबारी पक्राउ « Khabarhub

साढे ७ लाख रुपैयाँसहित वीरगञ्जबाट हुण्डी कारोबारी पक्राउ


२९ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– पर्सा प्रहरीले साढे ७ लाख रुपैयाँसहित २ जना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले भारती नम्बर प्लेट बीआर–०५–एबी ६३०२ को मोटरसाइकलमा सवार २ जनालाई ७ लाख ४९ हजार ५ सय रुपैयाँसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको रक्सौल घर भएका २० वर्षीय सोनु कुमार र सोही ठाउँका २० वर्षकै अंकित कुमार छन् ।

प्रहरीका अनुसार उनीहरु विगत केही समयदेखि हुण्डी कारोबार संलग्न रहेका पाइएको छ ।

प्रहरीले उनीहरुमाथि बैंक तथा वित्तीय कारोबारसम्बन्धी ऐनअन्तर्गत अवैध वित्तिय कारोबार (हुण्डी)मा म्याद थप गरी अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार  ७ : २९ बजे

नेपाली बलरको घातक बलिङ: ७२ रनमै समेटियो कर्नाटक, नेपाल ११६ रनले विजयी

काठमाडौँ – उत्कृष्ट बलिङ प्रदर्शनको मद्दतले अभ्यास खेलमा नेपाली राष्ट्रिय

संसदका दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

लगातार पहिरो खसेपछि टोखा–छहरे सडक बन्द

नुवाकोट – वर्षाका कारण सडकमा पहिरो र गेग्रान खस्ने क्रम

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ ३ गते बुधबार सन् २०२६