ट्रेन्डिङ नम्बर १ मा ‘तिम्रो घरको वरिपरि’ « Khabarhub

ट्रेन्डिङ नम्बर १ मा ‘तिम्रो घरको वरिपरि’


३० मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सुदर्शन थापा निर्देशित फिल्म ‘म यस्तो गीत गाउँछु २’ को पहिलो गीत ‘तिम्रो घरको वरिपरि’ नेपालमा युट्युबको ट्रेन्डिङ नम्बर १ मा परेको छ ।

अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको यो गीतलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् । गीतमा सोनम तोप्देन र अस्मिता अधिकारीको स्वर सुन्न सकिन्छ ।

पूजा शर्मा र सुदर्शन थापाले निर्माण गरेको यो फिल्ममा पूजा शर्मा र पल शाहको जोडी देख्न सकिन्छ । सार्वजनिक गीतमा पनि पूजा र पललाई नै फिचरिङ गरिएको छ ।

हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, गणेश गिरी लगायतका कलाकारको समेत अभिनय रहेको यो फिल्म रिलिजअघि चर्चामा छ ।

‘म यस्तो गीत गाउँछु’ को सफलतापछि सुदर्शन थापाले पुनः पल र पूजालाई लिड रोलमा लिएर फिल्म बनाएका हुन् ।

यो फिल्म फागुन २३ गतेदेखि नेपालभर प्रदर्शन हुँदैछ ।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  ४ : ११ बजे

‘म नोबेल शान्ति पुरस्कारको हकदार हुँ, तर पाउनेमा शंका छ’ : ट्रम्प

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू नोबेल शान्ति पुरस्कारको हकदार

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

काठमाडौं– एनसेलले दार्चुलाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार

गायिका तथा टुङ्ना वादक फुटी शेर्पा अन्तर्राष्ट्रिय सम्मानद्वारा सम्मानित

काठमाडौं– काठमाडौंस्थित राष्ट्रिय नाचघरमा मंगलबार आयोजित गान्धी अन्तर्राष्ट्रिय प्रेरणा पुरस्कार–२०२६ नेपाल कार्यक्रममा गायिका

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई