‘मलाई खोज्न परे यहाँ आउनु’ भन्दै डाक्टर पढ्दै गरेका विद्यार्थीले गरे आत्महत्या « Khabarhub

‘मलाई खोज्न परे यहाँ आउनु’ भन्दै डाक्टर पढ्दै गरेका विद्यार्थीले गरे आत्महत्या


२ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखराको गण्डकी मेडिकल कलेजमा डाक्टर अध्ययनरत विद्यार्थी मृत अवस्थामा फेला परेका छन् ।

कलेजमा एमबीबीएस पाँचौ सेमेस्टरमा अध्ययनरत म्याग्दीका शिशिर केसी फेवातालमा मृत अवस्थामा फेला परेका हुन् ।

फेवातालको किनारमा हेलिमेट र लुगा फेला परेको सूचना आएपछि खोजीमा लागेको प्रहरीले केसीको शव विहान १० फेला परेको थियो ।

कास्कीका प्रहरी नायव उपरीक्षक(डिएसपी) रविन्द्रमान गुरुङले ‘मलाई खोज्न परे यहाँ आउनु’ भनेर साथीलाई एसएमएस गरेको फेला परेको जानकारी दिए ।

प्रकाशित मिति : २ चैत्र २०७५, शनिबार  २ : १५ बजे

पत्रकारको धरपकडप्रति रास्वपाको गम्भीर ध्यानाकर्षण

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकार तथा सञ्चारकर्मीमाथि भइरहेका सोधपुछ, धरपकड

पुर्जी बिना पत्रकारमाथि गरिएको धरपकडप्रति काउन्सिलको आपत्ति, तत्काल रिहा गर्न माग

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरेर सादा पोसाकका

फिलिपिन्सको स्वशासित मुस्लिम क्षेत्रको नेतृत्वमा पूर्व विद्रोही नेता माकाकुआ

कोताबातो– किशोरावस्थामा फिलिपिन्सका राष्ट्रपति फर्डिनाण्ड मार्कोस जुनियरका बाबुसँग लडेका एक

पर्यटन प्रवर्द्धनका लागि कन्टेन्ट क्रियटरको आवेदन आह्वान

काठमाडाैँ – नेपालको प्राकृतिक सौन्दर्य, हिमाली गन्तव्य, मौलिक संस्कृति तथा