मोबाइल किन्दै हुनुन्छ ? बजारमा आउँदै छ १ सय ९२ मेगापिक्सल क्यामेरा भएको मोबाइल « Khabarhub

मोबाइल किन्दै हुनुन्छ ? बजारमा आउँदै छ १ सय ९२ मेगापिक्सल क्यामेरा भएको मोबाइल


२ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्मार्टफोनमा छिटै १ सय ९२ मेगापिक्सलको क्यामेरा आउने भएको छ ।

एक्सडीडी डेभलपरले हालै सार्वजनिक गरेको रिपोर्ट अनुसार प्राविधिक उपकरण निर्माता कम्पनी क्वालकमले आफ्नो चिपसेटमा क्यामेरा सेन्सरको क्षमतालाई बढाएर १ सय ९२ मेगापिक्सल पुर्‍याउन लागेको हो ।

क्वालकमले विकास गरेको १ सय ९२ मेगापिक्सल सेन्सर क्षमताका चिपसेटमा स्नापड्रागन चिपसेटमा क्वालकम स्नापड्रागन ६७०, क्वालकम स्नापड्रागन ६७५, क्वालकम स्नापड्रागन ७१०, क्वालकम स्नापड्रागन ८४५ तथा क्वालकम स्नापड्रागन ८५५ छन् ।

यी चिपसेटहरु चाँडै नै विभिन्न कम्पनीका स्मार्टफोनमा जडान भएर बजारमा आउँनेछन् । जसअनुसार ती स्मार्टफोनहरुले १ सय ९२ मेगापिक्सलसम्म क्यामेर सेन्सर सपोर्ट गर्न सक्नेछन् ।

सार्वजनिक गर्न लागिएका चिपसेटका नयाँ विशेषतामा स्लो मोसन रेकर्डिङ्ग तथा हाइब्रिड अटोफोकसलगायत समेत छन् । यसबाट ती क्यामेराबाट खिचिएका फोटोहरु अहिले बजारमा उपलब्ध स्मार्ट फोनका क्यामेराले खिचेका फोटोभन्दा धेरै गुणा उत्कृष्ट हुने दाबी गरिएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७५, शनिबार  ७ : १७ बजे

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००