सरकारको गतिविधिप्रति नागरिक निराश भए– कांग्रेस नेता लेखक « Khabarhub

सरकारको गतिविधिप्रति नागरिक निराश भए– कांग्रेस नेता लेखक


२ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– नेपाली काङ्ग्रेसका नेता तथा केन्द्रीय सदस्य रमेश लेखकले अहिलेको मुख्य आवश्यकता भनेको देशलाई समृद्धिको बाटोमा लैजानु रहेको बताएका छन् ।

नेपाली काङ्ग्रेस बैतडीले सिगासमा आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशको समृद्धिका लागि सबै एकजुट भएर अगाडि बढ्नुको विकल्प नरहेको बताए ।

पूर्वमन्त्रीसमेत रहेका नेता लेखकले सरकारको गतिविधिप्रति आम नागरिकमा निराश छाएको धारणा व्यक्त गर्दै सिके रावतसँग सम्झौता गरी नेत्रविक्रम चन्दलाई राजनीतिबाट प्रतिबन्ध लगाउनु गलत भएको बताए । काङ्ग्रेसले धेरै लोकप्रिय काम गरेको भए पनि जनतामाझ पुर्‍याउन नसक्दा पछि परेको उनको भनाइ छ ।

प्रकाशित मिति : २ चैत्र २०७५, शनिबार  १० : ०५ बजे

चिनाखेतवासीलाई पहिरोले दिएको पीडा-थातथलो छाड्नुपर्ने बाध्यता

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित चिनाखेतकी दिलमती छन्त्यालका लागि यस

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ- सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि वार्षिक चार हजार ९९९

रूपन्देहीमा एक वर्षमा ७७७ उद्योग तथा व्यावसायिक फर्म बन्द

रूपन्देही- रूपन्देहीमा साना तथा घरेलु उद्योग र व्यावसायिक फर्म बन्द हुने

बाढीमा बेपत्ता काभ्रेका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढ्यो

काभ्रेपलाञ्चोक- रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका

दक्षिणकाली मन्दिरमा भक्तजन (तस्बिरहरू) 

काठमाडौँ- काठमाडौँको दक्षिणकाली नगरपालिका–६ मा अवस्थित प्रसिद्ध दक्षिणकाली मन्दिरमा शुक्रबार