आईसीसी-१९ विश्वकप एसिया छनोट : नेपाल ओमानसँग खेल्दै | Khabarhub Khabarhub

आईसीसी-१९ विश्वकप एसिया छनोट : नेपाल ओमानसँग खेल्दै


३ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-आईसीसी-१९ विश्वकप एसिया छनोटमा नेपाली यु-१९ क्रिकेट टोली आज (मंगलबार) ओमानसँग प्रतिस्पर्धा गर्दैछ । मलेसियाको एसटीसी मैदानमा हुने खेलमा नेपाल आफ्नो तेस्रो जीतको खोजिमा छ ।

यसअघिका तीन खेलमा दुई खेलमा शानदार जीत र एक खेलमा हार व्येहोरेको नेपाल ओमानविरुद्ध भने सहज जीतको खोजिमा छ । पहिलो खेलमा कुवेतलाई २सय१७ रनले पराजित गरेको नेपाल दोस्रो खेलमा डीएल तरीकाबाट युएईसँग एक रनले पराजित भएको थियो भने तेस्रो खेलमा आयोजक मलेसियाविरुद्ध ८ विकेटको जीत हात पारेको थियो ।

पहिलो खेल एसटीसी मैदानमा कुवेतलाई २सय१७ रनले पराजित गरेको थियो । समान तीनवटै खेल खेलेको ओमान आफ्नो दोस्रो जीतको खोजिमा छ । अंक तालिकामा युएई ६ अंकसहित शीर्ष स्थानमा छ भने नेपाल र कुवेतको समान ४ अंकभएपनि नेटरनरेटका आधारमा नेपाल शीर्ष दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : ३ बैशाख २०७६, मंगलबार  ६ : ४१ बजे

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’