लामखुट्टेले मान्छे भन्दा २० गुणा ठूलो छु भनेपछि… « Khabarhub

लामखुट्टेले मान्छे भन्दा २० गुणा ठूलो छु भनेपछि…


३ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दुईवटा लामखुट्टे एक आपसमा कुरा गरिरहेका थिए ।
पहिलो : ओइ भन त मान्छेहरु हामीभन्दा कति गुणा साना हुन्छन् ?
दोस्रो : के को साना हुनु नी हजारौं गुना ठूला हुन्छन्
पहिलो : भको भै हो, हामी भन्दा २० गुणा साना हुन्छन्
दोस्रो : कसरी नी ?
पहिलो : मुर्ख मान्छेहरु हामी भन्दा साना नभए कसरी हामी छिर्न नसक्ने झुल भित्र छिरेर सुत्छन् त ?
दोस्रो : ट्वाँ

प्रकाशित मिति : ३ बैशाख २०७६, मंगलबार  १२ : ०६ बजे

पोलियो अन्त्यको सन्देश बोकेर सम्पदा स्थलमा साइकल यात्री

काठमाडौँ– विश्व पोलियो दिवसको अवसरमा शनिबार काठमाडौँ उपत्यकाका सातवटा विश्व

मानमानेश्वरी भवानीको खड्ग जात्रा सम्पन्न

ललितपुर– पाटनमा मानमानेश्वरी भवानीको ‘पायो’ अर्थात् खड्ग जात्रा सम्पन्न भएको

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ८ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक ८ गते आइतबारको राशिफल

काठमाडौँ– २०८३ साल कात्तिक ८ गते आइतबार सन् २०२६ अक्टोबर

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६