विश्वकप खेल्ने बंगलादेशी क्रिकेट टोलीको घोषणा « Khabarhub

विश्वकप खेल्ने बंगलादेशी क्रिकेट टोलीको घोषणा


३ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट २०१९ खेल्ने बंगलादेश क्रिकेट टोलीको घोषणा भएको छ । मंगलबार बंगलादेश क्रिकेट बोर्डले १५ सदस्यीय टोलीको घोषणा गरेको हो । टोलीको कप्तानी मसहरफ मोरताजले गरेका छन् ।

कप्तान मोरताजसँगै टोलीमा तमिम इक्वाल, लिटोन दास, सोउम्या सरकार, मुस्फीक्युर रहिम छन् । यस्तै, महमुदुल्लाह, साकिब अल हसन, मोहम्मद मिथुन, सबिर रहमान र मोसद्देक्स होसान छन् भने मोहम्मद सैफुद्दीन, मेहदी हसन, रुवेल होसानी, मुस्तफिजुर रहमान र अवु जायद टिममा रहेका छन् ।

मे ३० देखि जुलाई १४ सम्म इङ्ग्ल्यान्ड र वाल्समा संयुक्त रुपमा आयोजना हुने विश्वकप क्रिकेटका लागि सहभागी राष्ट्रहरुको टिम घोषणा भइरहेका छन् । यसअघि न्युजिल्यान्ड, भारत र अस्ट्रेलियाले टोलीको घोषणा गरिसकेका छन् ।

प्रकाशित मिति : ३ बैशाख २०७६, मंगलबार  १ : ०५ बजे

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००