विश्वकप खेल्ने बंगलादेशी क्रिकेट टोलीको घोषणा | Khabarhub Khabarhub

विश्वकप खेल्ने बंगलादेशी क्रिकेट टोलीको घोषणा


३ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट २०१९ खेल्ने बंगलादेश क्रिकेट टोलीको घोषणा भएको छ । मंगलबार बंगलादेश क्रिकेट बोर्डले १५ सदस्यीय टोलीको घोषणा गरेको हो । टोलीको कप्तानी मसहरफ मोरताजले गरेका छन् ।

कप्तान मोरताजसँगै टोलीमा तमिम इक्वाल, लिटोन दास, सोउम्या सरकार, मुस्फीक्युर रहिम छन् । यस्तै, महमुदुल्लाह, साकिब अल हसन, मोहम्मद मिथुन, सबिर रहमान र मोसद्देक्स होसान छन् भने मोहम्मद सैफुद्दीन, मेहदी हसन, रुवेल होसानी, मुस्तफिजुर रहमान र अवु जायद टिममा रहेका छन् ।

मे ३० देखि जुलाई १४ सम्म इङ्ग्ल्यान्ड र वाल्समा संयुक्त रुपमा आयोजना हुने विश्वकप क्रिकेटका लागि सहभागी राष्ट्रहरुको टिम घोषणा भइरहेका छन् । यसअघि न्युजिल्यान्ड, भारत र अस्ट्रेलियाले टोलीको घोषणा गरिसकेका छन् ।

प्रकाशित मिति : ३ बैशाख २०७६, मंगलबार  १ : ०५ बजे

मकवानपुर सेनवंश र कोशीसँगको साइनो

श्री ५ पृथ्वीनारायण शाहले वर्तमान नेपालको रुप सं. १८२५ मा

प्रधानमन्त्रीबाट भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्‌घाटन

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिका, बुधबारेस्थित भागीरथा

टिमुरे भन्सारमा गाडीको बिजोक (तस्बिरहरू) 

काठमाडौं – रसुवा जिल्लास्थित नेपाल-चीन सीमानामा रहेको ल्हेन्दे खोलामा यही

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका