कञ्चनजंगा हिमाल आरोहणका क्रममा २ जना भारतीयको मृत्यु « Khabarhub

कञ्चनजंगा हिमाल आरोहणका क्रममा २ जना भारतीयको मृत्यु


२ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– कञ्चनजंगा हिमाल आरोहणका क्रममा २ भारतीय पर्वतारोहीको मृत्यु भएको छ ।

कञ्चनजंगा हिमालको क्याम्प–४ भन्दा माथिबाट ओर्लिने क्रममा २ जना भारतीयको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ४८ वर्षीय विप्लव वैध र ४६ वर्षीय कुन्तल करर छन् ।

चुचुरोमा पुगी सफल आरोहण गरी फर्किने क्रममा २ जनाको मृत्यु भएको ट्रेकिङ एजेन्सी पिक प्रमोशन प्रालिले जनाएको छ ।

उक्त आरोहण दलमा भारतीय राज्य पश्चिम बंगालमा ५ जना पर्वतारोही सहभागी थिए ।

प्रकाशित मिति : २ जेठ २०७६, बिहीबार  ११ : १६ बजे

हर्मुज जलडमरूमाथि अमेरिकाको पूर्ण नियन्त्रण रहेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति  डोनाल्ड ट्रम्पले हर्मुज जलडमरूमध्यमा अमेरिकाको पूर्ण नियन्त्रण

महेश–धापुङ–ताराखोला सडक निर्माण

म्याग्दी– महेश–धापुङ–ताराखोला सडक निर्माण सम्पन्न भएको छ । जिल्ला पूर्वाधार

बेनीमा शान्ति पार्क बनाउने योजना कार्यान्वयन भएन

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनीमा शान्ति पार्क निर्माण गर्ने योजना कार्यान्वयनमा

अरनिको राजमार्ग विस्तार : सामग्रीको मूल्यवृद्धिले निर्माण सुस्त

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक छ लेनमा

आज देशभर बीसौँ लोकतन्त्र दिवस मनाइँदै

काठमाडौं– बीसौँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर