सन्दीपसँगै सिपीएलको ड्राफ्टमा सोमपाल, दीपेन्द्र र रोहित « Khabarhub

सन्दीपसँगै सिपीएलको ड्राफ्टमा सोमपाल, दीपेन्द्र र रोहित


२ जेष्ठ २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी – ट्वान्टी फ्रेन्चाईज क्रिकेटको ड्राफ्टमा नेपालका ४ जना खेलाडी अटाएका छन् ।

बुधबार सार्वजनिक भएको ड्राफ्टमा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेसँगै अन्य तिन जना खेलाडी पनि परेका छन् ।

२०१८ मा विश्वका सबै जसो फ्रेन्चाईज लिगमा आफुलाई अनिवार्य गरेका सन्दीप् लामिछानेसँगै नेपाली राष्ट्रिय टोलीका बलिङ अल राउण्डर सोमपाल कामीसँगै सीपीएलले छानेको विदेशी ५सय३६ खेलाडी मध्ये ब्याटिङ अलराउण्डर दीपेन्द्रसिंह ऐरी र ा्ेहित कुमार पौडेल पनि अटाएका हुन् ।

नेपालबाट सिपीएल खेल्ने पहिलो खेलाडी बनेका सन्दीले गत सिजन सेन्ट किट्स एन्ड नाभिस प्याट्रियट्सबाट खेलेका थिए । सन्दिपले ५ खेल खेल्दै १०६ रन खर्चेर ७ विकेट लिएका थिए ।

सीपीएलको ड्राफ्ट आगामी मे २२ मा लण्डनमा सार्वजनिक गरिने छ । यस पटकको ड्राफ्टमा ५३६ बिदेशी खेलाडीले परेका छन् ।

सन्दीपले  अन्य लिगगहरुमा राम्रो प्रदर्शन गर्दा नेपाली टोलीका अन्य खेलाडीहरुले पनि स्थान पाएको क्रिकेट जानकारहरु बताउँछन् ।

प्रकाशित मिति : २ जेष्ठ २०७६, बिहिबार  ११ : १६ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको