वर्ल्ड र्‍याफ्टिङ च्याम्पियनसिपमा स्प्रीन्ट तर्फ ब्राजिल पहिलो, नेपाल पाँचौ « Khabarhub

वर्ल्ड र्‍याफ्टिङ च्याम्पियनसिपमा स्प्रीन्ट तर्फ ब्राजिल पहिलो, नेपाल पाँचौ


२ जेष्ठ २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अष्ट्रेलियामा जारी १८ औं वर्ल्ड र्‍याफ्टिङ च्याम्पियनसिप अतर्गत स्प्रीन्ट विधामा नेपाल पाँचौ भएको छ । प्रतियोगिताको पहिलो दिन नेपालल स्प्रीन्टमा पुरुष खुलातर्फ पाँचौ स्थान हात पारेको हो ।

उक्त विधामा ब्राजिल पहिलो, जापान दोस्रो र रुस तेस्रो भएको छ ।

क्वीन्सल्यान्डस्थित टुली नदीमा निर्धारित दुरी नेपाली टोलीले २४७.७८ सेकेन्डमा पुरा गरेको थियो । सुरज गुरुङको कप्तानीमा प्रतिस्पर्धा गरेको नेपाली टोलीमा शक्तिकुमार गुरुङ, पदम बहादुर गुरुङ, दीपेश गुरुङ, सविन गुरुङ र रविल मियाँ छन् ।

प्रकाशित मिति : २ जेष्ठ २०७६, बिहिबार  ११ : ३३ बजे

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको