राज्य व्यवस्था समितिमा पत्रकारलाई प्रवेश दिइएन « Khabarhub

राज्य व्यवस्था समितिमा पत्रकारलाई प्रवेश दिइएन


२ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संसदको राज्य व्यवस्था समितिमा पत्रकार प्रवेशमा निषेध गरिएको छ ।

पटक–पटक पत्रकारलाई प्रवेश निषेध गर्दै आएको समितिमा संघीय निजामती विधेयकमाथि छलफल चलिरहेको छ । तर पत्रकार प्रवेशमा भने रोक लगाइएको छ ।

समितिमा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित उपस्थित भएका छन् ।

समितिमा यसअघि सुरक्षा व्यवस्थाका विषयमा प्रहरी महानिरीक्षक सहित गृहमन्त्रीलाईसमेत बोलाइएको लगाएतका कैयौँ बैठकमा पत्रकार प्रवेशमा रोक लगाउँदै आइएको थियो ।

प्रकाशित मिति : २ जेठ २०७६, बिहीबार  १२ : २१ बजे

रवि लामिछाने र बालेन शाहबीच भेटवार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँः भीम रावल

कञ्चनपुर – नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको