ह्विल चेयर क्रिकेटको दोस्रो खेलमा पनि नेपाल पराजित | Khabarhub Khabarhub

ह्विल चेयर क्रिकेटको दोस्रो खेलमा पनि नेपाल पराजित


२ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – ह्विल चियर एसिया कप क्रिकेटमा नेपाल लगातार दोस्रो खेलमा पनि पराजित भएको छ ।

बिहीबार भएको खेलमा नेपाल बंगलादेशसँग ८ विकेटले पराजित भएको हो । नेपालले दिएको १ सय ४९ रनको लक्ष्य पछ्याएको बंगलादेशले १८.३ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो ।

पहिलो पटक भएको एसिया कप ह्विल चियर कपमा नेपाल यसअघि बुधबार भारतसँग पराजित भएको थियो । आजै, हुनै दोस्रो खेलमा राइभल टोली भारत र पाकिस्तानले खेल्दैछन् ।

प्रकाशित मिति : २ जेठ २०७६, बिहीबार  १ : ३९ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका