आलियाको फिल्ममा को बन्दैछ ‘ढोंगी बाबा’ ? « Khabarhub

आलियाको फिल्ममा को बन्दैछ ‘ढोंगी बाबा’ ?


२ जेष्ठ २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – महेश भट्टको फिल्म ‘सडक’ को सिक्वेल निर्माण हुन लागेको छ । यो फिल्ममा आलिया भट्ट मुख्य भूमिकामा हुनेछिन् । फिल्ममा उनलाई एक ढोंगी बाबाको भण्डाफोर गर्दै गरेको देखिनेछ ।

रमाइलो कुरा त के छ भने महेश भट्ट सिक्वेलका साथ २० वर्षपछि निर्देशनमा फर्किँदैछन् । खबरका अनुसार यो फिल्ममा अब मकरंद देशपाण्डे पनि हुनेछन् ।

पूजा भट्टले पहिले ‘सडक’ मा मुख्य भूमिका निभाएका थिइन् । यसपटक आलिया धार्मिक गुरुको आश्रममा बस्ने गरेको देख्न सकिनेछ । उक्त रोलमा मकरंदलाई देख्न पाइने भएको हो । अहिले यो भूमिकाका लागि मकरंदले पनि अभ्यास गरिरहेका छन् । फिल्मको कथा प्रेम, हार र मुक्तिका बारेमा हुनेछ । यस्तै फिल्ममा सञ्जय दत्तको पनि भूमिका रहनेछ ।

प्रकाशित मिति : २ जेष्ठ २०७६, बिहिबार  ३ : ०१ बजे

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो