दश दिनमा कंगनाले घटाइन् १० किलो, कारण यस्तो « Khabarhub

दश दिनमा कंगनाले घटाइन् १० किलो, कारण यस्तो


२ जेष्ठ २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेत्री कंगना रनावतले कान्स फिल्म फेस्टिभलमा सहभागी जनाउँदा आफ्नो जादु देखाउने योजना बनाइरहेकी छिन् । यही फेस्टिभलका लागि उनले १० दिनमा ५ किलो तौल घटाएकी छिन् ।

कंगनाले इन्स्टाग्राममा आफ्ना तस्वीर शेयर गर्दै उनले यसबारेमा बताएकी हुन् । उनले फिटनेसका माध्यमबाट आफ्नो तौल घटाएकी हुन् । फिटनेस ट्रेनरले कंगनाले दिनको दुई दिन वर्कआउट गरेको बताए । कान्समा भाग लिन उनले केवल १० दिनमा नै मेहनत गरेर तौल घटाएकी हुन् ।

 

View this post on Instagram

 

The grind is real. This is what it takes to get red carpet ready for cannes. ? . . . . #Cannes2019 #KanganaAtCannes

A post shared by Kangana Ranaut (@team_kangana_ranaut) on

बलिउडकी यी नायिका पछिल्लो समय चर्चामा आइरहने नायिका हुन् । उनले दिने विभिन्न अभिव्यक्तिले पनि कंगनालाई चर्चामा ल्याइदिन्छ ।

उनको फिल्म ‘मणिकर्णिका’ ले बक्स अफिसमा राम्रो व्यापार गरेको थियो । पछिल्लो समय उनलाई बलिउडकी मंहगी नायिकाका रुपमा हेर्ने गरिएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७६, बिहिबार  ३ : १० बजे

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट

आज महाअष्टमी पर्व मनाइँदै : कुन-कुन शक्तिपिठमा हुँदैछ पूजा ?

काठमाडौँ – आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६