‘ब्ल्याक मिरर’ मा देखिँदैछिन् माइली सायरस, यस्तो हुनेछ भूमिका « Khabarhub

‘ब्ल्याक मिरर’ मा देखिँदैछिन् माइली सायरस, यस्तो हुनेछ भूमिका


२ जेष्ठ २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका – हलिउडकी गायिका तथा अभिनेत्री माइली सायरस टेलिभिजन सिरिज ‘ब्ल्याक मिरर’ को पाँचौ सिजनमा अभिनय गर्ने भएकी छिन् ।

हालै नेटफिल्क्सको यो शोले पाँचौ सिजनको घोषणा गरेको छ । शो मा माइली एक यस्तो कलाकारको भूमिका निभाउँदै छिन्, जसका हजारौँ फ्यान हुन्छन् । सीजनमा उनलाई लोकप्रियताको शिखरमा पुगेपछि आउने परिवर्तन गुजार्नुपर्ने हुन्छ ।

माइली साइरस संसारभर चर्चित छिन् । उनको स्टाइल र गीतलाई लिएर दर्शकले तारिफ गर्ने गर्छन् ।

माइली र लियाम हेम्सवर्थले गतवर्ष २३ डिसेम्बरमा बिहे गरेका थिए । दुवैको पहिलो भेट सन् २००८ मा भएको थियो । त्यही बेलादेखि यी दुई प्रेममा परेका थिए । हालै माइली गर्भवती भएको खबर भाइरल भएको थियो ।

प्रकाशित मिति : २ जेष्ठ २०७६, बिहिबार  ५ : ३५ बजे

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १६ गते सोमबार सन् २०२६

आज २०८३ साल कात्तिक १६ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १६ गते सोमबार सन् २०२६

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो