६ लाख कर्मचारीको एकै पटक स्वास्थ्य बिमा « Khabarhub

६ लाख कर्मचारीको एकै पटक स्वास्थ्य बिमा


२ जेष्ठ २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कर्मचारी सञ्चयकोषले आफ्ना ६ लाख सञ्चायकर्ता कर्मचारीको एकै पटक स्वास्थ्य बिमा गराउने भएको छ । आगामी मंसिर १ देखि लागू हुनेगरी बिमा गर्ने भएको हो ।

कोषले गरेको आम्दानीबाट छुट्याइएको विभिन्न कोषहरुको प्रयोग गरी सञ्चयकोषले बिमा गर्ने योजना अघि सारेको जानकारी दिएको छ ।कोषले १ लाख बराबरको औषधी उपचार खर्च र १० लाख रुपैयाँ बराबरको घातक रोगको बापतको जोखिमको बिमा गर्ने भएको हो ।

प्रत्येक बर्ष यो बिमा योजना नवीकरण गर्नुपर्छ । कोषले राष्ट्रिय बिमा संस्थानसँग बिमा सम्झौता गरेको छ । यो सम्झौता तीन बर्षको लागि हुनेछ । कर्मचारीले बिमाको दायरामा ल्याउन यस्तो सम्झौता गरेको जनाएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७६, बिहिबार  ६ : ३३ बजे

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट

आज महाअष्टमी पर्व मनाइँदै : कुन-कुन शक्तिपिठमा हुँदैछ पूजा ?

काठमाडौँ – आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६